- This event has passed.
Teej Program 2082
August 18, 2025 @ 5:30 pm - 8:00 pm
आदरणीय अभिभावकज्यू हिन्दु नारीहरूको महान पर्व हरितालिका तिज नजिकिंदै आईरहेको सन्दर्भमा विगतका वर्षमा हाम्रा अभिभावकज्यूहरूले गर्नुभएको आग्रहलाई मध्यनजर गरि यस वर्ष तपसिल अनुसार तिज मनाउने निर्णय गरेका छौं । मिति २०८२/०५/०१ आईतबार स्थानः शुभ होटल समय ः सांझ ५ः३० वजे शुल्कः रू ५००/ मात्र नोटः १ विद्यार्थी बराबर १ मात्र सहुलियत टिकट उपलब्ध गराईनेछ । थप टिकटका लागि रू ९००/- तिरी प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद ।
