- This event has passed.
Parents Teacher Meeting
August 15, 2025 @ 4:00 pm - 5:00 pm
आदरणीय अभिभावकज्यू हामी शैक्षिक सत्र २०८२ को एक तिहाई समय पार गरेको कुरा यहाँहरुलाई अवगत नै छ । यहीँ मिति २०८२/०४/३० गते शुक्रबारका दिन कक्षा पि जी देखि कक्षा १० सम्मका अभिभावकहरुको लागि शिक्षक अभिभावक बैठक आयोजना गर्न गइरहेका छौँ । उक्त बैठकमा सम्पूर्ण अभिभावकज्यूको अनिवार्य उपस्थितिको अपेक्षा राखेका छौँ। स्थान : विद्यालय परिसर समय:४ बजे धन्यवाद ।
